हार्दिक निमन्त्रणा !!!
ढोक्प्या किदुक युएसऐ को तर्फबाट दिपावलिकाे हार्दिक मंगलमय शुभकामना, यहाँहरूको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।
यसै शुभ अवसरमा, ढोक्प्या किदुक युएसऐले Fund Raising काे उद्देश्यका साथ देउसी भैलो कार्यक्रम राखेको हुँदा यहाँहरु सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौं। यहाँहरूको उपस्थिति र सहयोगले कार्यक्रम भव्य रूपमा सफल हुनेमा हामी पूर्ण विश्वस्त छौँ।
Nov 8, 2026
6:00 PM to 2:00 AM
Sherpa Gumba
41-01 75th St, Elmhurst, NY 11373