Search this site
Embedded Files
DHOKPYA KYIDUK
  • HOME
  • ABOUT US
  • OUR WORK
  • UP COMING
  • JOIN US
  • CONTACT
DHOKPYA KYIDUK
  • HOME
  • ABOUT US
  • OUR WORK
  • UP COMING
  • JOIN US
  • CONTACT
  • More
    • HOME
    • ABOUT US
    • OUR WORK
    • UP COMING
    • JOIN US
    • CONTACT

 Signup for News Update   
   
Signup for Membership 

remain informed

latest programs, projects, notices, and other essential information 

Click Here for News Update

lets make a network

To remain informed of our latest programs, projects, notices, and other essential information, stay connected with us. Once we get you contact information, we will be in touch. 

Click Here for Membership

Sign up for mambership

We invite you to join our community. Please complete the following form to process your membership application. Term and Condition may apply.

ढोक्प्या समाज – सदस्य विवरण फारम 


न्यूयोर्कमा बसोबास गर्ने सबै ढोक्प्या समाजका सदस्यहरू को विवरण संकलन गर्दैछौं । यसले हामीलाई समाजको बलियो नेटवर्क बनाउन, एक–आपसमा सहयोग गर्न र सांस्कृतिक, सामाजिक तथा सामुदायिक कार्यक्रमहरू व्यवस्थित ढंगले सञ्चालन गर्न मद्दत गर्नेछ।

तपाईँले दिनुभएको विवरणले हामीलाई:

  1. समाजको अद्यावधिक सदस्य सूची तयार गर्न

  2. महत्वपूर्ण सूचना, कार्यक्रम र गतिविधिहरूमा तुरुन्त सम्पर्क गर्न

  3. सदस्यहरूको सीप, पेशा र योगदानलाई पहिचान गर्न

  4. समाजिक एकताको भावना मजबुत बनाउन

मदत गर्नेछ।

🔒 तपाईँको सम्पूर्ण विवरण गोप्य राखिनेछ र समाजका गतिविधि बाहेक अन्यत्र प्रयोग गरिने छैन।

कृपया फारम ध्यानपूर्वक र सही विवरणसहित भर्नुहोस्। कुनै जिज्ञासा भएमा ढोक्प्या समाज समितिसँग सम्पर्क गर्नुहोस्


Report abuse
Report abuse